news
2074-11-11 जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगिता सञ्चालन गरिने
तानडोरी संघ नेपाल सुनसरी जिल्ला तदर्थ समितिका अध्यक्ष निश्चल राज शाक्यको अध्यक्षतामा र संघका केन्द्रिय उपाध्यक्ष डा सुवास श्री पोख्रेल केन्द्रिय सदस्य रुन्जु सिग्देल र मोरङ जिल्ला उपाध्यक्ष अशोक कुमार चौधरी को आमन्त्रित आतिथ्य मा बसेको बैठकले फाल्गुन २३ गते बुधवार बिधालय जिल्ला स्तरीय तानडोरी च्याम्पियन सीप खेल दुहबी रंगशालामा खेलाउने निर्णय गरिएको छ।
Photo Gallery
View
Photo
View
Photo