news
2075-10-18 प्रथम जिल्ला अधिवेशन सम्पन्न
सुनसरी जिल्ला डोरीतान संघकाे प्रथम जिल्ला अधिवेशन मिति २०७५ साल माघ १८ गते सम्पन्न भएको थियो । प्रथम जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो ।