Back to News & Events
news

2076-05-26 १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले गर्याे बिदाइ

2076-05-26 १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले गर्याे बिदाइ
सुनसरी जिल्ला डाेरीतान संघकाे संयाेजनमा भाद्र २८ र २९ गते थाइल्याण्डकाे अायुथयामा हुने १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले काठमाण्डाैमा एक कार्यक्रम बीच बिदाइ गरेकाे छ । नेपाल डाेरीतान संघका अध्यक्ष श्री भवानी पाैडेलज्यूले साे कार्यक्रममा खेलाडीहरूलाइ शुभकामना दिदैं यस खेल मार्फत देशकाे नाम चिनाउन सकिने धारणा राख्नु भयाे ।

खेलाडीहरू भाद्र २७ गते थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छन् ।
Photo Gallery
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo