Back to News & Events
news

2078-09-09 दोश्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता तथा इन्डो नेपाल मैत्रीपूर्ण खेल प्रतियोगिता सम्पन्न

2078-09-09 दोश्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता तथा इन्डो नेपाल मैत्रीपूर्ण खेल प्रतियोगिता सम्पन्न
कपिलवस्तु जिल्ला डोरीतान संघले पुस ९ ,२०७८ मा कृष्णनगर नगरपालिका-८ बहादुरगन्जमा आयोजना गरेको दोश्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता मा पुरुष ६०० किलो समुहमा प्रथम महाराजगन्ज नगरपालिका , दोश्रो मायादेवी गाउपालिका र तेस्रो बुद्धभुमि नगरपालिका तथा महिला ५०० किलो तौल समुहमा प्रथम बाणगङ्गा नगरपालिका, दोस्रो बिजयनगर गाउँपालिका र तेस्रो शुद्दोधन गाउँपालिका भएका छन ।

जिल्लाका १७ टिम सहभागी खेलको उद्घाटन नगर प्रमुख श्रद्धय दाजु श्री रजत प्रताप शाह ज्यु ले गर्नु भएको कार्यक्रममा भारतको मुम्बईबाट आएको एकल्ब्य क्लबका दुई टिम र कपिलवस्तु जिल्ला प्रथम टिम बिच मित्रतापुर्ण खेल समेत भएको थियो ।खेल भब्य रुपले सम्पन्न भएको थियो ।
Photo Gallery
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo